National life

चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा करिब १३ प्रतिशत बढी राजश्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
1.4kShares
चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा करिब १३ प्रतिशत बढी राजश्व संकलन
ncell

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा गत आर्थिक वर्षको भन्दा करिब १३ प्रतिशतले बढी राजश्व संकलन गरेको छ ।

६ महिनाको अवधीमा सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म सरकारले करिब ६३ अर्बभन्दा कम अर्थात ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले सङ्कलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो ।

यो आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व सङ्कलन भएको छ ।

यस्तै आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व सङ्कलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?