National life

जीवन लघुबीमा कम्पनीले ४ महिनामा गर्‍यो ३० करोड ५७ लाख बीमाशुल्क आर्जन 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
814Shares
जीवन लघुबीमा कम्पनीले ४ महिनामा गर्‍यो ३० करोड ५७ लाख बीमाशुल्क आर्जन 
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा जीवन लघुबीमा कम्पनीहरूले ३० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा लघुबीमाहरुले ३० करोड ५७ लाख ९२ हजार रुपैयाँको व्यवसाय गरेका हुन् ।

यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीले ११ करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ९५ हजार १४ वटा बीमालेख जारी गरेर ११ करोड १४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, लिबर्टी माइक्रो लाइफले ७ करोड ५२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
814SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?