National life

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्दै केन्द्रीय बैंक, कहाँ कहाँबाट पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
590Shares
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही गर्दै केन्द्रीय बैंक, कहाँ कहाँबाट पाइन्छ ?
ncell

काठमाडौँ। यस वर्षको दशैंका लागि भनेर नेपाल राष्ट्र बैंकले कुनैपनी नयाँ नोट नछाप्ने निर्णय गरेको छ । यो वर्षको दशैं, तिहार तथा छठ पर्वका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट मौज्दातमा रहेका नोट मात्र वितरण गर्ने भएको छ।

सोही निर्णय अनुसार केन्द्रीय बैंकले दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट सटही सेवा दिने एक सूचना माफैत जानकारी दिएको छ । बैंकले असोज १३ गतेदेखि २२ गतेसम्म सबै बैंक वित्तीय संस्थाबाट साना दरका नोट साट्ने व्यवस्था मिलाएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका बिराटनगर, जनकपुर, बीरगञ्ज, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका साथै सबै बैंक वित्तीय संस्थाबाट नोट साट्न सकिने प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?