National life

दशैं प्रारम्भको दोस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
798Shares
दशैं प्रारम्भको दोस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। दशैंको बहार छाइरहेको नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ।

बिहीबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?