National life

दशैं सकिएसँगै सुनको मूल्य उच्च अंकमा , प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
704Shares
दशैं सकिएसँगै सुनको मूल्य उच्च अंकमा , प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। गत शुक्रवार २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?