National life

दीपक कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त, आजै शपथ लिने तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
522Shares
दीपक कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त, आजै शपथ लिने तयारी
ncell

काठमाडौं। जनता समाजवादी पार्टीका नेता दीपक कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवले सम्हालेको उक्त मन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।

नव नियुक्त मन्त्री कार्कीले आज दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने समय तय भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?