National life

उपप्रधान,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेर सरकारमा सहभागी उपेन्द्र यादवको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
607Shares
उपप्रधान,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेर सरकारमा सहभागी उपेन्द्र यादवको तयारी
ncell

काठमाडौँ। अन्ततः जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने  एक कार्यकर्ताले जानकारी दिएका छन् ।

सरकारमा जसपाले दुई वटा मन्त्रालय पाएको छ। वन मन्त्रीमा नवलकिशोर साहलाई पठाउने लगभग अन्तिम तयारी भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको हो । राज्यमन्त्रीको बारेमा भने पार्टीमा छलफल चलिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?