National life

दोस्रो पटक खाद्य कम्पनीद्वारा चामल खरिद गर्न टेण्डर आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
584Shares
दोस्रो पटक खाद्य कम्पनीद्वारा चामल खरिद गर्न टेण्डर आह्वान
ncell

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन लाख बढी चामल खरिद गर्न दोस्रो पटक टेण्डर आह्वान गरेको छ।

तीन लाख ३६ हजार क्वीन्टल चामल खरिद गर्न पहिलो पटक आह्वान गरिएको टेण्डरमा एउटै प्रस्ताव नपरेपछि कम्पनीले दोस्रो पटक टेण्डर आह्वान गरेको हो । कम्पनीले पछिल्लो समयमा २ लाख ७७ हजार क्वीन्टल चामल खरिद गर्न टेण्डर आह्वान गरेको छ ।

कम्पनीले बजारबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नपाएपछि चामल नै खरिद गर्न टेण्डर आह्वान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको खरिद विभाग प्रमुख भेषनाथ न्यौपानेले दिएको जानकारी अनुसार अहिले बजार मूल्यअनुसार चामल खरिद गर्न टेण्डर आह्वान गरिएको हो ।

आन्तरिक बजारबाट चामल खरिद गर्न नपाएपछि कम्पनीले अहिले छिमेकी मुलुक भारतबाट समेत खरिद गर्न आवश्यक पर्ने प्रक्रिया मिलाइदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव गरेको छ । भारतबाट २ लाख क्वीन्टल खरिद गर्न मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?