National life

नबिल बैंकले असार महिनाको लागि ब्याजदर घटायो, अधिकतम ब्याजदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
1.2kShares
नबिल बैंकले असार महिनाको लागि ब्याजदर घटायो, अधिकतम ब्याजदर कति ?
ncell

काठमाडौँ। नबिल बैंक लिमिटेडले असार १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ।

नबील बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम भएको छ । त्यस्तै जेठमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?