National life

नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर बनाउन ऋण घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
684Shares
नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर बनाउन ऋण घोषणा
ncell

काठमाडौँ। नबिल बैंकले सहज र सरल तरिकाबाट घर कर्जा उपलब्ध गराउने भएको छ । ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने बैंकले जनाएको छ ।

बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ। आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?