National life

नबिल बैंकले ८ प्रतिशत अग्राधिकार शेयर जारी गर्दै, भदौ १७ गते विशेष सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
695Shares
नबिल बैंकले ८ प्रतिशत अग्राधिकार शेयर जारी गर्दै, भदौ १७ गते विशेष सभा आह्वान
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ ।

जसका लागि बैंकले भदौ १७ गते विशेष साधारणसभा बोलाएको छ। बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो।

सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाकामा शेयरधनीबीच छलफल गर्ने बैंकल् जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?