National life

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
1.3kShares
नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
ncell

काठमाडौ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आज बिहान बसेको कोष सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?