National life

नारायण प्रसाद पौडेल उद्योग महासंघको रोजगार समिति सदस्यमा मनोनीत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
699Shares
नारायण प्रसाद पौडेल उद्योग महासंघको रोजगार समिति सदस्यमा मनोनीत
ncell

काठमाडौं । उद्योग वाणिज्य महासंघ र महासंघअन्तर्गतका प्रादेशिक संघहरुले समिति र त्यसमा सदस्यहरु विस्तार गरिरहेका छन्।

सोही क्रममा बुधबार गोपाल खनालको सभापतित्वमा रहेको शिक्षा सीप विकास तथा रोजगार समितिमा नारायण प्रसाद पौडेललाई मनोनयन गरेको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उनलाई पत्र समेत प्रदान गरेका छन्। त्यस्तै महासंघको कोशी प्रदेशले शिक्षा तथा सूचना समितिमा विवेक मिश्रलाई मनोनयन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनलाई भने कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पत्र प्रदान गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?