National life

निफ्राबाट बाहिरिदै एनआईसी एसिया, बैंकको १० लाख कित्ता सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
673Shares
निफ्राबाट बाहिरिदै एनआईसी एसिया, बैंकको १० लाख कित्ता सेयर बिक्रीमा
ncell

काठमाडौँ। नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) बाट एनआईसी एसिया बैंक बाहिरिने भएको छ । बैंकले निफ्रामा रहेको आफ्नो १० लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन भएको हो ।

सूचना अनुसार एनआईसीले निफ्रामा रहेको आफ्नो सेयर प्रतिकित्ता १०१ रुपैयाँको दरमा नै बिक्री गर्न लागेको छ। बैंकको स्वामित्वको उक्त सेयर संस्थापक सेयरधनीले मात्र नभएर सर्वसाधारण व्यक्ति, संस्था वा कम्पनीहरूले पनि खरिद गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको धितोपत्र प्रबन्धक एनआईसी एसिया क्यापिटलमा इच्छुकले असार १७ गतेसम्म आवेदन दिन सक्नुपर्ने छ। आवेदकले थोरैमा १० हजार कित्ता बोलकबोल गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?