National life

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द रहने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
1.3kShares
नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द रहने
ncell

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुन सञ्चालनमा आउने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?