National life

नेको इन्स्योरेन्सले १२८ मेगावाटको हाइड्रोपावरमा लगानी गर्दै, पिपिए सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
1.2kShares
नेको इन्स्योरेन्सले १२८ मेगावाटको हाइड्रोपावरमा लगानी गर्दै, पिपिए सम्पन्न
ncell

काठमाडौं । तमोर मेवा हाइड्रोपावर १२८ मेगावाटको पिपिए सम्पन्न भएको छ । सोमबार स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको तमोर मेवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो ।

उक्त आयोजनामा नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो । आरओआर आयोजना ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोशी प्रदेश ताप्लेजुङ जिल्लामा रहेको तमोर नदीमा निर्माण हुने आयोजनाको कुल लागत २३ अर्ब रुपैया हुने प्रक्षेपण गरिएको छ ।

प्रति मेगावाट लागत १८ करोड रहनेछ भने उक्त कम्पनीमा हिम रिभर लिमिटेडको समेत लगानी रहनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?