National life

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
1.1kShares
नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?
ncell

काठमाडौं । नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारेबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?