National life

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त, अर्याल भए पद मुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
573Shares
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त, अर्याल भए पद मुक्त
ncell

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्यालले उमेर हदका कारण सेवाबाट अवकाश पाएसँगै नेपाल पुनर्बीमाको अध्यक्ष पद स्वतः रिक्त भएको हो।

नेपाल पुनर्बीमा कम्पनीमा सरकारको तर्फबाट ३ जना सञ्चालक रहने व्यवस्था छ । जहाँ अध्यक्षका रूपमा तत्कालीन सहसचिव अर्याल थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अर्याले २०८१ साउन १८ गते अवकाश पाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?