National life

बीमा प्राधिकरणले थप्यो दुई पुनर्बीमा कम्पनीको पुँजि वृद्धिको समय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
831Shares
बीमा प्राधिकरणले थप्यो दुई पुनर्बीमा कम्पनीको पुँजि वृद्धिको समय
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको छ ।

प्राधिकरणका अनुसार पुँजि वृद्धि गर्नका लागि १ वर्षको समय थप गरिएको हो । पुजीँ बृद्धि गर्नका लागि माघ महिनासम्म समय तोकिएकोमा दुबै बीमा कम्पनीले पुँजी थप गर्न कुनैपनि काम अघि नबढाएपछि समय थपिएको प्राधिकरण स्रोतले जनाएको छ ।

गत वर्ष २०८१ माघ मसान्तसम्म २०–२० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्राधिकरणले भनेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुबै कम्पनीले क्यापिटल प्लान पेश गरिसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?