National life

नेपाल पुनर्बीमा कम्पनीमा सिईओका लागि दरखास्त आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
753Shares
नेपाल पुनर्बीमा कम्पनीमा सिईओका लागि दरखास्त आह्वान
ncell

काठमाडौं ।  प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले दरखास्त आवदेन खुलाएको छ ।

कम्पनीले रिक्त रहेको सिईओ पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो ।

तोकेबमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित मिति फागुन ७ गतेले २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको कार्यालय थापाथली काठमाडौंमा दरखास्त आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?