National life

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
670Shares
नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको माछापोखरीस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. बीच सम्झौता भएको छ। सम्झौतासँगै अब बैंकका ग्राहक तथा कर्मचारीहरूले उक्त डेन्टल हस्पिटलमा उपचार गराउँदा विशेष छुट सुविधा पाउने भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएकोे छ ।

उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि को तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेका हुन्।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौं डेन्टल हस्पिटलले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्चस्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?