National life

नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ असोज २०८०, सोमबार
483Shares
नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्दैछ । राष्ट्र बैंकले २८, ९१ र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।

भोली (मंगलबार) जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अविधका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कात्तिक १४ गते परिपक्व हुनेछ ।

९१ दिन अवधिका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो पुस १७ गते परिपक्व हुनेछ । १८२ दिन अवधिका लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो चैत २० गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?