National life

नेपाल वायुसेवा निगमको जहाज मर्मतका लागि इजरायल जाँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
694Shares
नेपाल वायुसेवा निगमको जहाज मर्मतका लागि इजरायल जाँदै
ncell

काठमाडाैं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज मर्मतको लागि आइतबार (१७ सेप्टेम्बर) इजरायल जाने भएको छ। आज बेलुकी साढे ११ बजे जहाज इजरायल उडान गर्ने निगमले जनाएको छ।

मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्पेम्बर मा जहाज काठमाडौं अवतरण आइतबार निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै निगमले लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएकोमा एमआराओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आईएआई) सँग लिज सहितको इन्जिन मर्मत गर्न सम्झौता गरिएको निगमले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?