National life

नेपाल वायुसेवा निगम गर्यो विमान खरिदको छ अर्ब ३२ करोड ऋण भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
1.4kShares
नेपाल वायुसेवा निगम गर्यो विमान खरिदको छ अर्ब ३२ करोड ऋण भुक्तानी
ncell

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो छ अर्ब ३२ करोड ऋण भुक्तानी गरेको छ ।

निगमले हालसम्म विमान खरिदको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको एक विज्ञप्ति जारी गर्दै निगमले जानकारी दिएको छ ।

निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको पनि बिज्ञप्तिमा उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?