National life

नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर सूचीकृत 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
604Shares
नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर सूचीकृत 
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

आइतबार कम्पनीको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब अब उक्त बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न पाउने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?