National life

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन , प्रतिकित्ता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
1.2kShares
नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन , प्रतिकित्ता कति ?
ncell

काठमाण्डौ । नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।

कम्पनीले जारी गर्न लागेको १०ः६.२६३ अनुपातको हकप्रद सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो। नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आगामी मंसिर ११ गतेदेखि उक्त परिणामको हकप्रद सेयर जारी गर्दैछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?