National life

नेप्सेमा एक लघुवित्तको सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
369Shares
नेप्सेमा एक लघुवित्तको सेयर सूचीकृत
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आज एक लघुवित्तको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आशा लघुवित्त वित्तीय संस्थाको ९ लाख १४ हजार ३ सय २.८० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

लघुवित्तले सेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको सेयर आज सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
369SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?