National life

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
572Shares
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?
ncell

काठमाडौँ । आज सोमबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स र भगवती हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ।

जस अनुसार प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, भगवती हाइड्रोपावरको २ लाख २८ हजार ८२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यही बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सेयर सूचीकृत भएसँगै अब उक्त बोनस सेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?