National life
cg eloctronics

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
677Shares
नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, कुनको कति ?
muktinatha bikash bank

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार दुई कम्पनीको मूल्य समायोजन भएको छ ।

स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९४०.९२ रुपैंया हुने गरी मूल्य समायोजन भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ७५ रुपैंयाका आधारमा मूल्य समायोजन भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) को ८८.४५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार १०१.८५ रुपैंया हुने गरी मूल्य समायोजन भएको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?