National life
cg eloctronics

नेप्सेमा सोमबार एक कम्पनीको मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
743Shares
नेप्सेमा सोमबार एक कम्पनीको मूल्य समायोजन
muktinatha bikash bank

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको मूल्य समायोजन भएको छ ।

नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३१.८२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेप्सेले सोमबारको अन्तिम कारोबार ६९५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
743SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?