National life

नेप्सेमा दुई कम्पनीको हकप्रद र बोनस सेयर मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
704Shares
नेप्सेमा दुई कम्पनीको हकप्रद र बोनस सेयर मूल्य समायोजन
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ङादी ग्रुप पावरको हकप्रद र नेसनल लघुवित्तको बोनस सेयर मूल्य समायोजन भएको छ।

जस अनुसार ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। सोमबार अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब (भोली) मंगलवार उक्त भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ। त्यस्तै, नेसनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य १५ सय ४९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य १३ सय ५५ रुपैयाँ ८० पैसा कायम भएको छ। मंगलबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?