National life

नेप्सेमा हिमालय ऊर्जा विकासको ९९ लाख कित्ता सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
712Shares
नेप्सेमा हिमालय ऊर्जा विकासको ९९ लाख कित्ता सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बुधबार) हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?