National life

पुनः रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
918Shares
पुनः रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता, यस्तो छ कारण
ncell

काठमाडौँ । आज तय गरिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि  अन्तर्वार्ता रोकिएको छ। छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो।

अर्थ मन्त्रालयले विशेष कारणवश रोक्नुपरेको जानकारी दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको सुन्नमा आए पनि विशेष कारण भने बाहिरिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अन्तर्वार्ता का लागि नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई बोलाइएको थियो ।

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
918SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?