National life

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ साउन २०८१, बिहिबार
671Shares
प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ९ सय रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने घटेको छ ।

चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भईरहेको छ । अन्तराष्ट्रिय बजारमा समेत सुनको भाउमा बृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?