National life

प्रति ग्राहक २ लाख मात्रै निकाल्न दिन  बंगलादेशको केन्द्रीय बैंकको निर्देशन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
612Shares
प्रति ग्राहक २ लाख मात्रै निकाल्न दिन  बंगलादेशको केन्द्रीय बैंकको निर्देशन 
ncell

काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैंकले प्रति ग्राहक अधिकतम २ लाख रुपैयाँ नगद मात्रै निकाल्न निर्देशन दिएको छ । यो साताभर उक्त निर्देशन पालना गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

बैंकले दुई लाख रुपैयाँको सीमितता तोकेर वाणिज्य बैंकहरूलाई रकम निकासा गर्न आदेश दिएको हो । यो निर्णय बैंकका प्रबन्ध निर्देशकहरुलाई आपत्कालीन सन्देश मार्फत जानकारी गराइएको त्यहाँ स्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो निर्देशनमा सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । जसले शाखाहरूमा रकम स्थानान्तरण गर्न कठिनाइ सिर्जना भइरहे पछि यो निर्देशन जारी गरिएको हो । बैंकहरूलाई चेक लेनदेनको अनुगमन बढाउन र कुनै पनि शंकास्पद गतिविधिहरू रोक्न समेत निर्देशन दिइएको छ।

ठुला मात्रामा नगद निकासीबाट हुन सक्ने बैंकिङ क्षेत्रको सम्भावित अस्थिरतालाई रोक्नका लागि निकासी सीमित गर्ने निर्णय त्यहाँको केद्रिय बैंकको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?