National life

प्रभु बैंकले शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
967Shares
प्रभु बैंकले शेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय
ncell

काठमाडौँ। गत आर्थिक वर्षको मुनाफाबाट प्रभु बैंक लिमिटेडले शेयर धनीलाई लाभांश नदिने निर्णय गरेको छ।

पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले यस वर्ष शेयर धनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधार सभाबाट पारित गर्ने निर्णय पनि गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?