National life

प्राइम र कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
770Shares
प्राइम र कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयर धनीहरूको नाममा रहेको शेयर बैंकले बिक्रीमा ल्याएको हो ।

कुमारी बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयर धनीहरूका लागि बिक्रीमा ल्याएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, प्राइम बैंकले पनि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही कित्ता शेयर सर्वसाधारणका लागि र केही कित्ता संस्थापकका लागि बिक्री खुला गरिएको जनाएको छ ।

शेयर बिक्री गर्ने संस्थापकको नाम र मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले प्रकाशित गरेको सूचनामा भनिएको छ । निवेदन पेश गर्नका लागि सर्वसाधारणलाई १५ दिन र संस्थापकलाई ३५ दिनको समयावधि निर्धारण गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?