National life

फरक क्षमता भएका व्यक्तिहरुका लागि बैंक,वित्तीय संस्थाले विशेष सेवा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
577Shares
फरक क्षमता भएका व्यक्तिहरुका लागि बैंक,वित्तीय संस्थाले विशेष सेवा दिने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर तोकी सेवा दिन भनेको छ ।

केन्द्रिक बैंकले आज एक एक सूचना जारि गर्दै ब्यवस्थामा भए बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिँदैसहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन बताएको छ ।

पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउन्ज भएका स्थानमा एउटा एटीएम अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपभोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?