National life

बीमा सम्बन्धीको गुनासो अब अनलाइनमार्फत नै गर्न सकिने व्यवस्थाको सुचारु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
1.1kShares
बीमा सम्बन्धीको गुनासो अब अनलाइनमार्फत नै गर्न सकिने व्यवस्थाको सुचारु
ncell

काठमाडौँ । बीमा सम्बन्धी गुनासो अब अनलाइनकै माध्यमबाट राख्न सकिने भएको छ । नेपाल बीमा प्राधिकरणले उक्त व्यवस्थाको सुचारु गरेको जनाएको हो ।

यस अगाडी कुनै गुनासो वा परामर्शको निमित्त समेत उजुरी शाखा धाउनु परेको थियो तर अब अनलाइनमार्फत नै बीमा गुनासो राख्न मिल्ने भएसँगै उक्त समस्या मुक्त भएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणले बीमा व्यवसाय, बीमक, बीमित सम्बन्धी केही गुनासो गनुपरेमा अनलाइनमार्फत नै पठाउन भनेको छ। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्राधिकरणका अनुसार बीमा क्षेत्र सम्बन्धी कुनै गुनासो पठाउन आवेदकले निवेदकको पूरा नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल नम्बर, उजुरीको विषय, बीमक वा सम्बन्धित पक्षको नाम र सो सम्बन्धी कागजात र गुनासो राखी पेश गर्न भनेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?