National life

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
639Shares
बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत
ncell

काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए)को अध्यक्ष सन्तोष कोइराला बन्ने लगभग पक्का भएको छ । कोइराला माछापुछ्रे बैंकका कार्यकारी अधिकृत (सिइओ) पनि हुन् । तर औपचारिक घोषणा भने संघको साधारण सभाले गर्नेछ ।

अध्यक्ष बन्नका लागि प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन र सन्तोष कोइरालाले इच्छा देखाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुर्व अध्यक्षहरुले जसरी पनि मिलेर जानु पर्ने रटान लगाएपछि सहमतिमै कोइराला अध्यक्ष बन्न लागेका हुन् ।

यसैगरी, उपाध्यक्षमा ग्लोबल आइएमी बैंकका कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी उपाध्यक्ष बन्ने भएका छन् ।

भोजपुर जिल्लामा जन्मिएका कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट तर्फबाट एमबिए पास गरेका छन् भने नेदरल्याण्डबाट एडभान्स लिडरशिप म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि पुरा गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?