National life

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब भन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
625Shares
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब भन्दा बढी
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब भन्दा बढी पुगेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३० गते बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन ३५ अर्ब रुपैयाँ थपिएसंगै बैंक तथा वित्तिय संस्थाको कुल निक्षेप ६६ खर्व ६० अर्ब पुगेको हो ।

यस्तै असोज ३० सम्ममा वाणिज्य बैंकहरुको निक्षेप पनि २७ अर्ब रुपैयाँले बढेर ५९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असोज ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट २७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि ५२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?