National life

भदौमा बीमा पोलिसी त्याग्नेको संख्या ९ हजार कट्यो, एलआईसी र नेपाल लाइफ अग्रभागमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
574Shares
भदौमा बीमा पोलिसी त्याग्नेको संख्या ९ हजार कट्यो, एलआईसी र नेपाल लाइफ अग्रभागमा
ncell

काठमाडौँ। भदौ महिनासम्म जीवन बीमा कम्पनीहरूले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । उक्त अवधिमा ९ हजार बढी बीमितहरुले बीमा पोलिसी त्यागेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस अवधिसम्ममा एलआईसी नेपालबाट सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर भएका छन् । कम्पनीबाट २ हजार ५ सय ८ जना बीमितले ३५ करोड रुपैयाँ बढी बीमापोलिसी त्यागेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै बीमापोलिसी त्याग गर्नेको सङ्ख्याको आधारमा नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ ।  कम्पनीबाट २ हजार ६८ वटा बीमापोलिसी त्यागेका छन् । कम्पनीबाट कुल ३३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांङ्क अनुसार नेशनल लाइफमा ८ करोड, एशियन लाइफको ७ करोड ९६ लाख रुपैयाँ, सूर्य ज्योति लाइफको ७ करोड ३८ लाख रुपैयाँ, हिमालयन लाइफले ५ करोड ७२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड २० लाख रुपैयाँ र मेट लाइफको २ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

 तथ्याङ्कमा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?