National life

भदौ महिनाका लागि नबिल बैंकको ब्याजदर स्थिर, कुनमा कति पाईन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
764Shares
भदौ महिनाका लागि नबिल बैंकको ब्याजदर स्थिर, कुनमा कति पाईन्छ ?
ncell

काठमाडौं । नबिल बैकले भदौ  महिनाका लागि आफ्ना मुद्दती निक्षेपको प्रदान गर्ने ब्याजदर स्थिर राखेको छ ।

बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ। बैंकले साउन महिनाका लागि पनि यही ब्याजदर प्रदान गरेको थियो ।

भदौ  महिनाका लागि ३  महिनादेखि १ वर्षसम्म मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्ताले ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ६.५० र ५ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर पाउने छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै संस्थागत निक्षेपकर्ताले ६  महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा पैसा राख्दा ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.५० प्रतिशत,२ वर्षदेखि ५ वर्षसम्मका लागि ५.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६ प्रतिशत ब्याज पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?