National life

भदौ महिनाको अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
744Shares
भदौ महिनाको अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । भदौ महिनाको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ५ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
डलरमा मूल्यमा गिरावट आउँदा सुनको मूल्य बढ्न गएको जानकारहरूको भनाई छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?