National life

भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो, मूल्य झनै बढ्ने आकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
441Shares
भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो, मूल्य झनै बढ्ने आकलन
ncell

काठमाडौँ । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाउँदै आएको प्रतिबन्ध हटाएको छ। भारतले शनिवारदेखि प्रतिबन्ध हटाएको हो ।

भारतले लगाउँदै आएको प्रतिबन्ध हटाएको भए पनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क भने कायम गरेको छ । निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य अझै महँगिन जाने आकलन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको घरेलु बजारमा खपत हुने करिब ९० प्रतिशत प्याज भारतबाटै आयात हुने गरेको छ । नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो अधिकतम मूल्य ६२ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?