National life

भारतीय प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा मूल्य बढ्ने अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ मंसिर २०८०, शुक्रबार
557Shares
भारतीय प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा मूल्य बढ्ने अनुमान
ncell

काठमाडौ । नेपालमा ठूलो हिस्सा ओगटेको प्यास निर्यातमा भारतले रोक लगाएको छ।

केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहनका लागि यस्तो कदम चालेको हो।

भारतले आगामी वर्ष मार्च महिनासम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतको यो निर्णयले नेपाली बजार र नेपाली नागरिकको चुल्होसम्म असर गर्न सक्ने धेरैले अड्कल काटेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतको यो कदमले नेपाली बजारमा प्याजको मूल्य आकाशिन आउने व्यवसायीहरुको भनाई छ । विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?