National life

भृकुटीमण्डपमा जारी छैटौं चेम्बर एक्स्पोमा सर्वसाधारणको घुइचो (फोटो फिचर सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ जेठ २०८०, शनिबार
1.8kShares
भृकुटीमण्डपमा जारी छैटौं चेम्बर एक्स्पोमा सर्वसाधारणको घुइचो (फोटो फिचर सहित)
ncell

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी छैटौं चेम्बर एक्स्पोमा सर्वसाधारणको घुइचो लागेको छ। जेठ ८ गतेसम्म चल्ने नेपाल चेम्बर अफ कमर्शको आयोजनामा भएको एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकका एक सय ५० बढी स्टल छन्।

एक्स्पोमा हस्तकला, जडिबुटी, अटोमोबाइल, गार्मेन्ट घरेलु तथा खाद्यान्नका सामग्री, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरू प्रर्दशनीमा राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?