काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार २०८० को मंसिर मसान्तसम्ममा इजाजतप्राप्त क तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५ सय ७० पुगेको हो ।
२०८० को असार मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ रहेको छ ।
त्यसमध्येमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

































