National life

मकालुसंगै नेपाल एयरलाइन्सका चार वटै विमान सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
1.2kShares
मकालुसंगै नेपाल एयरलाइन्सका चार वटै विमान सञ्चालनमा
ncell

काठमाडौँ। नेपाल एयरलाइन्सको मकालु  (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । विमानले उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका चार वटै विमान सञ्चालनमा आएका छन् ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सी(चेकको मर्मत सम्भार पश्चात् विमानले पुनः नियमित उडान सुरु गरेको हो। मकालु विमानले आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?