National life

मलेसियन रिंगिट १ अर्ब ३० करोड घाटा सहित एनसेलबाट बाहिरिदै आजियाटा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
589Shares
मलेसियन रिंगिट १ अर्ब ३० करोड घाटा सहित एनसेलबाट बाहिरिदै आजियाटा
ncell

काठमाडौं । मलेसियाको आजियाटा बर्हार्ड एनसेलबाट बाहिरिने भएको छ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?